admin
http://demo.aestheticauraclinic.com

ट्याटु खोप्दा नगर्नुस् हेलचेक्

पछिल्लो समय विशेष गरी युवापुस्तामा शरीरमा ट्याटु खोप्ने फेसन चलेको छ । विशेष गरी टिनएजमा यो मोह अचम्मलाग्दो छ । पहिले–पहिले सहरमा मात्रै सीमित रहेको ट्याटु ट्रेन्ड अहिले ग्रामीण भेगमा पनि फैलिएको छ । युवाहरू शरीरका

सेवाग्राहीको गुनासो : अनुहारमा

खासगरी २५ देखि ३० वर्ष कटेका महिला र पुरूषहरू डन्डिफोर, चायाँपोतो, दाग, धब्बा, अनावश्यक रौँ, तालुपनालगायतका समस्याहरुबाट पीडित भएको पाइन्छ । उनीहरू राम्रो भएर हिड्ने बेलामा अनुहार बिग्रिएर आत्मविश्वास कमजोर भएको बताउँछन् ।