सेवाग्राहीको गुनासो : अनुहारमा

खासगरी २५ देखि ३० वर्ष कटेका महिला र पुरूषहरू डन्डिफोर, चायाँपोतो, दाग, धब्बा, अनावश्यक रौँ, तालुपनालगायतका समस्याहरुबाट पीडित भएको पाइन्छ । उनीहरू राम्रो भएर हिड्ने बेलामा अनुहार बिग्रिएर आत्मविश्वास कमजोर भएको बताउँछन् ।Read More